२० बैशाख २०८१, बिहिबार

Tag: प्रदेश सभा

आयोगद्वारा प्रदेश/प्रतिनिधि सभा निर्वाचनको मिति प्रस्तावको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । अयोगले आगामी बुधबारसम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति राय दिने तयारी गरेको हो । ‘बुधबारसम्ममा प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मिति छलफल