२६ बैशाख २०८१, बुधबार

Tag: प्रदेश र प्रतिनिधिसभाको निर्वाचन

धनकुटामा मन्त्री सुनिल थापा र गठबन्धनका राजेन्द्र राईको एजेन्डा उस्तै, टक्कर कडा

कात्तिक २०, धनकुटा । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै धनकुटामा चुनावी सरगर्मी बढेको छ । दलका नेता, कार्यकर्ता र उम्मेदवारहरु धनकुटालाई प्रदेशको राजधानीसँगै विकास, समृद्धि, सुशासनका मुद्दा लिएर आ–आफ्नो पक्षमा जनमत सिर्जना गर्न लागि परेका छन् ।