२० बैशाख २०८१, बिहिबार

Tag: प्रदर्शन गर्दै

डा. गोविन्द केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले आज प्रदर्शन गर्दै

काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर २०औँ सत्याग्रहमा बसेका प्रा. डा. गोविन्द केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन बृहत् नागरिक आन्दोलनले आज शनिबार काठमाडौंमा विरोध प्रदर्शन गर्दै छ । डा. केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले