२४ बैशाख २०८१, सोमबार

Tag: प्रतिनिधिसभाको अधिकार

सभामुखको आरोप : प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अतिक्रमण भयो

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको आरोप छन् । उनले संसदको पटक-पटक अवमूल्यन भएको समेत आरोप लगाए । सभामुख सापकोटाले आज मंगलबार नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै अदालतका निर्णयको समेत उल्लंघन