२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रणव मुखर्जी

मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, १५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताएकी छिन् । उनले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति