२४ बैशाख २०८१, सोमबार

Tag: प्रणब मुखर्जी

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनमा विश्वका नेताहरुद्धारा श्रद्धाञ्जलि

१६ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधनप्रति विश्वका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको निधनले आफूलाई निकै दुःख लागेको बताउनुभएको हो । प्रधानमन्त्री