२२ बैशाख २०८१, शनिबार

Tag: प्रचण्डको स्पष्टीकरण

प्रचण्डको स्पष्टीकरण : शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौं

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय