२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रचण्डको प्रतिवेदन

प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आज बिहीबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले प्रचण्डले प्रस्तुत गरेको संक्षिप्त