२० बैशाख २०८१, बिहिबार

Tag: प्रचण्डको जिकिर

प्रचण्डको जिकिर : अर्थमन्त्रीलाई विवादमा तानेर गठबन्धन ढाल्ने षडयन्त्र असफल भयो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री जनार्दन शर्मालाई विवादमा तानेर पाँच दलीय सत्ता गठबन्धनलाई ढाल्ने षडयन्त्र असफल भएको जिकिर गरेका छन् । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको केन्द्रीय कमिटी