१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रचण्डको छलफल

निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डको छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निर्वाचन आयोगका पदाधिकारीहरुको छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् । छलफल गत ४ मंसिरमा भएको प्रतिनिधिसभा