२० बैशाख २०८१, बिहिबार

Tag: प्रचण्डको चुनौती

ओलीलाई प्रचण्डको चुनौती : पूर्वराजासँग भएको भनिएको ५ बुँदे सहमति प्रमाणित गर्नुस्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग भएको भनिएको ५ बुँदे सहमति प्रमाणित गर्न र नसके माफी माग्न चुनौती दिएका छन् । ‘प्रचण्ड’ले आज प्रेस विज्ञप्ति नै जारी