२२ बैशाख २०८१, शनिबार

Tag: प्याराग्लाइडिङको परीक्षण शुरु

लमजुङको राइनासमा प्याराग्लाइडिङ परीक्षण सुरु

असोज २७, लमजुङ | ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको परीक्षण शुरु गरिएको छ । एक नेपालीसहित पाँच विदेशी पर्यटकले बिहिबार राइनासकोटबाट सफल परीक्षण गरेका हुन् । प्याराग्लाइडिङ गरेका छमध्ये तीन जनाले चेपे नदी किनारमा तथा तीन जनाले लमजुङको सुन्दर बजार र गोरखाको