२४ बैशाख २०८१, सोमबार

Tag: पोष्टबहादुर बोगटी

पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं । आगामी चैत २८ गतेदेखि काठमाडौंमा चार लाख राशीको पोष्टबहादुर बोगटी कप स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा चैत २८ गतेदेखि सुरु हुने प्रतियोगिता वैशाख २ गतेसम्म सञ्चालन हुने छ