२६ बैशाख २०८१, बुधबार

Tag: पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना

पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना : ८ जनाको मृत्यु

पोखरा । पोखराबाट कास्की जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर