२५ बैशाख २०८१, मंगलबार

Tag: पेस्तोल र गोली

पेस्तोल र गोलीसहित यादव पक्राउ

सिरहा । सिरहाबाट प्रहरीले पेस्तोल र गोलीसहित धनगढी नगरपालिका–११ का ४२ वर्षीय ब्रमदेव यादवलाई पक्रौ गरेको छ । प्रहरीका अनुसार यादव्को साथबाट एक थान इटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली र एक थान म्याग्जिन बरामद भएको छ ।