१४ बैशाख २०८१, शुक्रबार

पेस्तोल र गोलीसहित यादव पक्राउ


पक्राउ

सिरहा । सिरहाबाट प्रहरीले पेस्तोल र गोलीसहित धनगढी नगरपालिका–११ का ४२ वर्षीय ब्रमदेव यादवलाई पक्रौ गरेको छ ।

प्रहरीका अनुसार यादव्को साथबाट एक थान इटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली र एक थान म्याग्जिन बरामद भएको छ ।

सडकमा मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !