२४ बैशाख २०८१, सोमबार

Tag: पूर्व सचिव

नेपाल सरकारका पूर्व सचिव माधव घिमिरेको निधन

काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव माधव घिमिरेको निधन भएको छ । घिमिरेको हिजो निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सामाजिक संजाल ट्वीटरमा लेख्दै मृदुभाषी, अत्यन्त मिलनसार, समाजसेवी, आफ्नो कलेजका