२५ बैशाख २०८१, मंगलबार

Tag: पूर्ववत् अवस्था

पूर्ववत् अवस्थामा फर्किंदै अर्मलाको ठूलोबेंसी फाँट

पोखरा, २२ असार । केही वर्षयतादेखि गोलो आकारको भकारी जस्तै भ्वाङ परेर भास्सिएपछि त्रास उत्पन्न भएको पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलाको ठूलोबेंसी फाँट यतिखेर भने पूर्ववत् अवस्थामा फर्केको छ । विसं २०७० मङ्सिर ५ गते यो फाँटका केही