२५ बैशाख २०८१, मंगलबार

Tag: पूर्वमाओवादीहरू

पूर्वमाओवादीहरूबीच पार्टी एकताका लागि सीपी गजुरेलले राखे यस्ता शर्तहरु

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरूबीच पार्टी एकताको लागि केही शर्तहरु राखेका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको तर्फवाट शुभकामना दिंदै नेता गजुरेलले पुराना माओवादीहरू एक हुनुपर्ने बताएका हुन् । नेता गजुरेलले पुराना माओवादीहरूवीच