२६ बैशाख २०८१, बुधबार

Tag: पूर्णिमा सापकाेटा

गजल-एकान्तमा यसरी दिन कटाउन थालेकिछु !

एकान्तमा यसरी दिन कटाउन थालेकिछु ! रित्ताेकाेठामा पनि खटखटाउन थालेकीछु !! समय धाेकेबाज बन्दियाे पर्खदैपर्खिएन ! म सेकेन्ड जसरि छटपटाउन थालेकीछु !! शरीर त जलेर खरानीहुन्छ याद जल्दैन ! दिललाई बिर्सिदेभन्दै रटाउन थालेकिछु !! गरिबी मजाक उडाउँछ मेराे परिस्थितिकाे !