२० बैशाख २०८१, बिहिबार

Tag: पूर्णप्रसाद बराल

समाजसेवी बरालको निधन

पोखरा, २१ वैशाख । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित शान्ति पत्रकारिता पुरस्कारका संस्थापक पोखरा महानगरपालिका–११ तुलसी मार्ग निवासी समाजसेवी पूर्णप्रसाद बरालको ९२ वर्षको उमेरमा आज निधन भएको छ । केही समयदेखि मुटुको समस्याबाट प्रभावित समाजसेवी बरालको मणिपाल शिक्षण अस्पतालमा निधन