१० जेष्ठ २०८१, बिहिबार

Tag: पूरा समय रहन्छ

गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत

लहान, सिरहा । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताएका छन् । आज सिरहाको गोलबजारमा नेपाली कांग्रसको जिल्लास्तरीय कार्यकर्ता भेलाको समापन समारोहमा उनले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन सरकार चल्ने विश्वास व्यक्त