२७ बैशाख २०८१, बिहिबार

Tag: पुष्पाञ्जली अस्पताल

चितवनको पुष्पाञ्जली अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, भदौं १२ । चितवनमा आज थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । चितवनको भरतपुर-१० स्थित श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका-२ का ५१ वर्षीय पुरुषको आज शुत्रबार विहान १० बजे मृत्यु अस्पतालका कोरोना फोकल