२० बैशाख २०८१, बिहिबार

Tag: पुर्व दिशा

यसकारण दक्षिण र पुर्व दिशामा खुट्टा राखेर सुत्न हुँदैन

शास्त्रअनुसार सधै पुर्व वा पश्चिम दिशामा टाउको वा सिरानी राखेर सुत्नु पर्छ । यी दिशामा सिरानी राखेर सुत्दा आयु लामो हुने र स्वास्थ्य पनि राम्रो हुनेछ । शास्त्रमा उत्तर वा दक्षिण दिशामा टाउको राखेर सुत्दा स्वास्थ्य राम्रो नहुने बताइएको छ