२४ बैशाख २०८१, सोमबार

Tag: पुनर्विचार गर्न भन्दै

राष्ट्रपतिद्वारा पुनर्विचार गर्न भन्दै नागरिकता विधेयक संसदमै फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आज आइतबार साँझ नागरिकता विधयेकमा संसद्ले पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज साँझ एक विज्ञप्ति