२५ बैशाख २०८१, मंगलबार

Tag: पुनः बजार

नोकियाको पछिल्ला उत्पादनले नेपालमा पुनः बजार लिने विश्वास

कात्तिक २४, काठमाडौँ । नोकिया मोबाइलले छिट्टै आफूलाई नेपालमा पुनः स्थापित गर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीका थाइल्यान्ड एवं एसिया क्षेत्रका महाप्रबन्धक सन्दीप गुप्ताले नोकियाको पछिल्ला उत्पादनले पुनः बजार लिने विश्वास व्यक्त गरेका हुन् । नोकियाले स्मार्ट सिरिजका नोकिया