१९ बैशाख २०८१, बुधबार

Tag: पुनःसञ्चालन

नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । शनिबार राति खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा शनिबार राति ११ः३० बजे गएको पहिरो पन्छाएपछि आज साँझदेखि सडक सञ्चालनमा आएको हो । पहिरो खसेको १९