२२ बैशाख २०८१, शनिबार

Tag: पुजा शर्मा

पुजा शर्मालाई दारा निस्किएको अनुहार भनेपछि रुँदै दिइन् प्रकाश सुवेदीविरुद्ध उजुरी

काठमाडौ । नायिका पूजा शर्माले हिजो आइतबार पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । प्रकाश सुवेदीले आफ्नो कार्यक्रमबाट पटक पटक आक्रमक शैलीमा होच्याउने गरि आफूलाई ’पर्सनल अट्याक’ गरेको भन्दै पूजा शर्मा कलाकार संघ, चलचित्र पत्रकार संघदेखि ’एपीवान टिभी’सम्म न्यायका लागि