२१ बैशाख २०८१, शुक्रबार

Tag: पिपरा गाउँपालिका

महोत्तरीमा कोदालो प्रहार गरी भतिजाले गरे काकाको हत्या

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या