२५ बैशाख २०८१, मंगलबार

Tag: पााकिस्तान

पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डि८ समूहका सदस्य राष्ट्रहरुलाई कोभिड–१९ को खोपलाई थप सर्वसुलभ बनाउन आग्रह गर्नुभएको छ । सो समूहको बिहीबार आयोजित भर्चुअल सम्मेलनमा उहाँले सो आग्रह गर्नुभएको बताइएको छ । उहाँले हाल विश्वका कतिपय देशमा भ्याक्सिन राष्ट्रियता