२४ बैशाख २०८१, सोमबार

Tag: पाल्पामा जीप दुर्घटना

पाल्पामा जीप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु

रामपुर, पाल्पा । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आज साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटना भएको