२६ बैशाख २०८१, बुधबार

Tag: पार्टी महाधिवेशन

सभापति देउवालाई सत्तामा भन्दा महाधिवेशनमा ध्यान दिन पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सत्तामा भन्दा पार्टी महाधिवेशनमा ध्यान दिन आग्रह गरेका छन् । १४ औं महाधिवेशनको सन्दर्भमा कांग्रेस जिल्ला सभापतिहरुको पहलमा सोमवार भएको भर्चुअल संवादमा उनले देउवालाई सरकार बनाउन भन्दा पार्टीकै