२२ बैशाख २०८१, शनिबार

Tag: पार्टी फुटाउने

कांग्रेस र माओवादी दुवै पार्टीलाई फुटाउने महेश बस्नेतको दाबी

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल फुटाउने धम्की दिएका छन् । सोमबार एमालेसम्वद्ध युवा संघ नेपालको भर्चुअल बैठकलाई सम्बोधन गर्दै बस्नेतले आफूहरुले चाहे कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल फुटाउने