१४ बैशाख २०८१, शुक्रबार

Tag: पार्टी एमाले हो

ओलीको दावी : नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले हो

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी