१३ जेष्ठ २०८१, आइतबार

Tag: पार्टी एकढिक्का

पार्टी एकढिक्का भएर आगामी चुनावमा जानुपर्छ : शंकर भण्डारी

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टी एकढिक्का नभएसम्म आगामी चुनाव जित्न नसकिने बताएका छन् । कांग्रेस शुक्लागण्डकी नगरपालिका-५ मा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री भण्डारीले आगामी चुनावमा पार्टी एक ढिक्का भएर जानुपर्छ भने