२३ बैशाख २०८१, आइतबार

Tag: पार्टीसँग तालमेल

एमालेले आगामी निर्वाचनमा मुद्दा मिल्ने पार्टीसँग तालमेल गर्ने

काठमाडौँ । नेकपा (एमाले) ले आफ्नो मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको स्थायी कमिटी बैठकले मुद्दा मिल्ने दलसँग निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा