२३ बैशाख २०८१, आइतबार

Tag: पार्टीको वैधानिकता

आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न नगर्न एमालेलाई नेपालको चेतावनी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसिसीलाई देशको हितमा कुठाराघात नहुने गरी अघि बढाउन चाहेको बताएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमसिसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरू नरहेको बताएका हुन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश