२५ बैशाख २०८१, मंगलबार

Tag: पार्टीको निर्देशन

एमाले बैठकको निर्णय : पार्टीको निर्देशनविरुद्ध मतदान र अवज्ञा गर्ने प्रवृत्ति भर्त्सनायोग्य

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टी निर्देशनविपरीत मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्ति भर्त्सनायोग्य भएको बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी समिति बैठकले पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई