१४ बैशाख २०८१, शुक्रबार

Tag: पार्टीको कोटा

तीन पार्टीको कोटावाट बने तीन जना प्रदेश प्रमुख

काठमाडौं । देउवा सरकारले तीन वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो । परियार