२२ बैशाख २०८१, शनिबार

Tag: पारासिटामोल

होशियार ! पारासिटामोलको अनावश्यक प्रयोगले हुनसक्छ आजीवन बाँझोपन

आजकाल ९९% ले आफै यो औषधि किनेर खाने प्रचलन हावी हुदैछ । सिटामोलको अत्यधिक प्रयोगले के कस्ता समस्या निम्तन सक्छ भन्ने जानकारी प्राप्त नगरी खाने गर्नु भनेको स्वास्थ्यसंग खेलवाड भएको ठहर छ । आउनुहोस् आजको लेखमा यस बारेमा चर्चा गरौं