२४ बैशाख २०८१, सोमबार

Tag: पारस तामाङ

चोरी भएको मोटरसाइकलसहित दुई जना पक्राउ

काठमाडौं । चोरी भएको मोटरसाइकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको टोलीले काठमाडौंको लामबगरबाट चोरी भएको प्रदेश ३ -०२-०११ प ८०७३ नम्बरको कालो रातो रङको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।