२४ बैशाख २०८१, सोमबार

Tag: पाचन शक्तिलाई बढाउन

दैनिक ३ दाना खजुर खानाले शरीरलाई मिल्छ यस्ता फाइदाहरु

खजुरलाई हामी कुनै पनि मौसममा खान सक्छौ । खजुरलाई तपाई सिधै खानुस या अन्य कुनै खाद्य पदार्थमा मिलाएर पनि खान सक्नुहुन्छ । कोहि-कोहिले दहीमा मिसाएर पनि खाने गरेको पाइन्छ यसले दहीको स्वाद शक्ति बढाउन मद्दत गर्दछ ।खजुरमा रहने प्रोटिन, विटामिन