२५ बैशाख २०८१, मंगलबार

Tag: पाँच तारे होटल

लगानी बोर्ड बैठक : पाँच तारे होटल स्थापना गर्ने लगानी स्वीकृत

२ असोज, काठमाडौँ । सरकारले जापान क्लब इन्टरनेशनलाई मुलुकका तीन स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको आजको बैठकले जापानी लगानीकर्तालाई काठमाडौँको थानकोट, भक्तपुर र पोखरामा होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया