१४ बैशाख २०८१, शुक्रबार

Tag: पाँचौं सफलता

आइसीसी लिग–२ : यूएईविरुद्ध नेपाललाई पाँचौं सफलता

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपाललाई पाँचौं सफलता प्राप्त भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई पाँचौं विकेट दिलाएका हुन् । बिहान साढे ९ बजेदेखि