२६ बैशाख २०८१, बुधबार

Tag: पाँचौँ बिम्स्टेक सम्मेलन

प्रधानमन्त्री देउवाले पाँचौँ बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई आज श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै छन् । प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर