१४ बैशाख २०८१, शुक्रबार

Tag: पाँचपोखरी थाङपाल गाँउपालिका

पर्यटकीय ‘हब’ बन्दै सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल

चौतारा । पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय आकर्षकस्थल (हब) बनाउने अभियानका साथ विकास निर्माणमा अगाडि बढाइएको छ । समुद्री सतहबाट करिब चार हजार एक सय ५१ मिटर उचाइमा अवस्थित पाँचपोखरी एक प्रमुख पर्यटकीय आकर्षक गन्तव्य हो । यसबाहेक पालिकाभित्र रहेका आमायाङ्ग्री