२५ बैशाख २०८१, मंगलबार

Tag: पहिरा खसेपछि

पहिरा खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध

रामपुर, पाल्पा । पहिरो खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध बनेको छ । पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा पहिरो खसेको छ । रामपुरदेखि