२३ बैशाख २०८१, आइतबार

Tag: पश्चिमी अस्ट्रिया

हिमपहिरोमा परी ८ जनाको मृत्यु

एजेन्सी । पश्चिमी अस्ट्रियामा हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ । अस्ट्रिया-स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइड मारिएका हुन् ।