१३ बैशाख २०८१, बिहिबार

हिमपहिरोमा परी ८ जनाको मृत्यु


हिमपहिरो

एजेन्सी । पश्चिमी अस्ट्रियामा हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ ।

अस्ट्रिया-स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइड मारिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !