२० बैशाख २०८१, बिहिबार

Tag: पशु बीमा कार्यक्रम प्रभावकारी

शिवसताक्षी नगरपालिका-६ मा पशु बीमा कार्यक्रम प्रभावकारी

झापा । शिवसताक्षी नगरपालिका–६ ले १६० किसानको निःशुल्क पशु बीमा गरिदिएको छ । पशुपालनबाट किसानको आयआर्जनमा वृद्धि गराउन सहयोग पुर्याउने उद्देश्यले वडामा निःशुल्क पशु बीमा अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो । उहाँका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रमअन्तर्गत